काठमाडौं । जापान पुरानो दाता, ठूलो दाता, विकास सहयोगी र साझेदारी मात्र होइन, नेपाललाई अगाध स्नेह राख्ने मुलुक हो । जापानले कुनै कालखण्डमा नेपाललाई दिएको ऋण क्रमशः माफी÷मिनाहा गर्ने वा अनुदानमा परिणत गराउँदै लगेको देखिन्छ ।आज झन्डै एक लाख जति नेपालीले निकै सम्मानपूर्वक जापानमा पढाइ र रोजगारी गर्दै महिनाको अर्बौ रेमिटान्स पनि पठाउँछन् । त्यति…