काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १ लाख नजिक, १६ लाखभन्दा बढी संक्रमित ! सेयर गरौ

विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नजिक पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९५ हजार ७१६ पुगेको छ । पछिल्लाे तथ्याङ्क हेर्ने हाे भने काेराेनाका कारण मृत्यु हुनेकाे संख्याले भाेलि (शनिबार) नै एक लाख नाघ्ने देखिन्छ…