अमेरिकाको न्यूयोर्कमा ३ नेपालीको मृ’त्यु भएको छ । ज्यान गु’माउनेमा अमेरिकाको न्यूयोर्कमा नेपाली समुदायका सोनाम लामा र थोक्मे बिष्टको को’रोना भाइरस संक्रमणका कारण र अजयमान छोंचुको अन्य कारणले अ’सामयिक नि’धन भएको बताएको छ ।को’रोनाका कारण यति धेरै नेपालीहरुको मृ’त्यु भएको यो पहिलो हो घ’टना हो । https://www.youtube.com/watch?v=RxuX4eJpvEI मृ’तक मध्ये सोनाम लामा र थोक्मे बिष्ट नेपाली…