अमेरिकामा एकैदिन १३ सयको मृत्यु, ३२ हजार नयाँ संक्रमित; ट्रम्प भन्छन्- ‘मास्क लगाउनु जरूरी छैन’ !

 पछिल्लो समय संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९)को ग्राफ झन झन उकालो लाग्दै गएको छ । शुक्रबार एकै दिन अमेरिकामा १३ सय बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् भने ३२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यो समाचार तयार पार्दा सम्म कोरोनाका कारण अमेरिकामा मात्र ७ हजार ३९१ जनाको ज्यान गएको छ ।…