शुक्रबार आज बिहान तीन बजेदेखि नै पशुपतिका चार ढोका खोलियो ! जय हो पशुपतिनाथ

महाशिवरात्रिका अवसरमा शुक्रबार बिहान तीन बजेदेखि नै पशुपतिका चार ढोका खोलिने भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले पशुपतिनाथ दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । महाशिवरात्रिका लागि मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । नेपाललगायत विदेशबाट फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ । पशुपति क्षेत्रमा मेला…