रोजगारीका लागि कुवेत आएका २ जना नेपालीको नि’धन भएको छ । रसुवाका धनकृष्ण ग्याबा तामाङ र झापा घर भइ हाल पोखरा बस्दै आएका सुरेश बहादुर खत्रीले एकै दिन मंगलबार ज्या’न गु’माएका हुन् । धनकृष्णको मंगल बार बेलुका अ’कस्मात् ज्या’न गएको हो । करिव ४ वर्षअघि यहाँ आएका उनी इनास्को कम्पनीमा कार्यरत थिए । उनको मंगलबार…