भिरबाट खसेको ढुंगाले लागेर जलविद्युत एक इञ्जिनीयरको मृ’त्यु !

लमजुङमा भिरबाट ख’सेको ढुंगाले लागेर जलविद्युत आयोजनामा कार्यरत एक इञ्जिनीयरको मृ’त्यु भएको छ। दोर्दी खोला करिडोरमा निर्माणाधीन ५४ मेगावाटको सु’परदोर्दी ‘ख’ जलविद्युत आ’योजनामा कार्यरत दाङ तुलसीपुर उपमहानगरपालिका–६ का २२ वर्षीय निरञ्जन बस्यालको भिरबाट ख’सेको ढंगाले लागेर मृ’त्यु भएको हो। गएराति साढे ९ बजे आयोजनाको निर्माणाधीन सुरुङ क्षेत्रमा पस्ने क्रममा माथिबाट ढुङ्गा ख’सेर लाग्दा उनी ग’म्भिर…