भक्तपुरस्थित क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीबिधार्थी भन्छन्, हामी सुरक्षित छौं’ ,चिन्ता नगर्न सबैसँंग आग्रह !

नेपाल जस्तो देशले पनि आफूहरुले सोचे भन्दा बढी सेवासुविधा दिएर राखेको भन्दै नेपाल सरकारप्रति आभार प्रकट गरे। नेपाल फर्काइ क्वारेन्टाइनमा राखिएका नेपालीहरुले आफूहरु सुरक्षित भएको सुनाएका छन्। नेपाल विद्युत प्राधीकरण तालिम केन्द्र खरिपाटी भक्तपुरस्थित क्वारेन्टाइनमा रहेका उनीहरुले नेपाल पुगेपछि पनि आफूहरुले विश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रि«य मापदण्ड अनुसार सेवासुविधा पाएकोमा खुशी व्यक्त गरे। नेपाल जस्तो देशले…