बिरामी श्रीमतीलाई अस्पतालको बेडमै छोडी श्रीमान फ*रार ! श्रीमानलाई दिईन अन्तिम संदेश…(भिडियो सहित)

कैलाली मोहना- १ घर भई हाल भक्तपुरमा बस्दै आएकी कोमला राम्जाली मगर एती बेला बिचल्लीमा परेकी छिन् । क्यान्सर पिडित कोमलालाई अस्पतालमा छाडेर श्रीमान अचानक बेपत्ता भएपछि बिचल्लीमा परेकी हुन् । डेढ वर्षदेखि रगतमा इन्फेक्सन भएर पेटबाट सुरु भएको ट्युमर घाँटीसम्म फैलिएको थाहा भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । श्रीमानले पहिला लगभग १४ लाख…