नक्कली भुटानी शरणार्थी प्रकरण: थप एक जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १२ जना फरार अभियुक्तमध्ये २४ वर्षीय आशिष बुढाथोकीलाई काठमाडौंको मण्डिखाटारबाट पक्राउ गरेको हो। प्रहरीले भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि बुढाथोकी फरार रहेका थिए । प्रहरीका अनुसार बुढाथोकीको बैंक खातामा नक्कली शरणार्थी प्रकरणका बिचौलियाले उठाएको रकम जम्मा…