सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न डिआईजी अशोक सिंहको निर्देशन

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अशोक सिंहज्युद्वारा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरीया,कैलालीको निरीक्षण तथा निर्देशन सम्बोधन गर्नु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अशोक सिंहद्वारा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरीया,कैलालीको निरीक्षण गर्नु भई उपस्थित प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभयो ।…