सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू, नमस्कार ! तपाई माथी मेरा केही असन्तुष्टि र आशंकाहरू छन् । सायद यो मेरो मात्र होइन, अधिकांश नेपालीहरूको असन्तुष्टि र आशंका हो त्यसैले आज यो पत्र तपाईलाई लेख्न बिबश छु यो मेरो मात्र भावना हैन यो देशमा बस्ने यो देशलाई माया गर्ने नेपालीको भावना हो त्यसरी नै बुझ्नु होला ।कुरा सुरु…