श्री गणेश भगवानको दर्शन गर्दै ! वि.सं. २०७६ फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस्

वि.सं. २०७६ फागुन २०। मंगलबार। इ.स. २०२० मार्च ३। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। अष्टमी, ८:१२ उप्रान्त नवमी। नक्षत्र– मृगशिरा, ३०:५० बजेउप्रान्त आर्द्रा। योग– विष्कम्भ, ८:३२ बजेउप्रान्त प्रीति। करण– वव, ८:५२ बजेदेखि वालव, २०:५५ बजेउप्रान्त कौलव। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– वृष, १:३५ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ६:२८ बजे,…