यी हुन् घर बिहिन १९ दलित परिवारलाई ५ रोपनीको घडेरी दिने सन्तोष ! सम्मानको लागि सेयर गरौ

ओखलढुंगाका एक युवाले दलित नमुना बस्ति निर्माणका लागि जग्गादान गरेका छन् । जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ८ का समाजसेवी युवा सन्तोष कुमार बस्नेतले भूकम्पमा घर क्ष’ति भएका र घर बनाउने घडेरी समेत नभएका १९ परिवारको द’लित समुदायलाई सामुहिक रुपमा प्रयोग गर्नेगरि जग्गा उपलब्ध गराएका हुन् । बस्नेतले नमुना बस्तिको रुपमा विकास गरेर घर तथा…