संसारका केहि ठाउँमा अचम्मका घटनाहरु घटिरहन्छन् । भगवानलाई कसैले मान्छ’न् त कसैले मा’न्दैनन पनि । भगवानलाई जुन ठाउँका मा’निसहरुले मान्दैनन् त्यहि ठाउँमा भगवानको च’मत्कारलाई धेरै विश्वास गरिन्छ । मानिसहरु प्रत्येक दिन मन्दिर जा’न्छन्, पूजा गर्छन र दीयो बाल्छन् । तर के तपाईलाई थाहा छ ? भारतको एउटा मन्दिरमा दियो तेल, घिउबाट होइन पानीबाट बालिन्छ ।…