लेखनाथकाे राजचाैतारामा चितुवाकाे आक्रमणबाट एक बालिकाकाे मृत्यु भएकाे छ । बिहिबार साँझ पाैने ७ बजे छिमेकीकाे घरमा टिभी हेर्ने गएकी थिइन् । टिभी हेरेर छिमेकीकाे घरबाट आफ्नाे घर जाने क्रममा चितुवाकाे आक्रमणबाट पाेखरा ३२ राजचाैतारा काेटेगाउँकी ८ वर्षिय दिपक बिककी छाेरी पुजा बिक काे मृत्यु भएकाे हाे । पुजा बिक
नेपालको गण्डकी प्रदेश, तनहुँ जिल्ला म्याग्दे गाउँपालिका ३, किलचोकमा अवस्थित श्री अकलादेवीको महिमा बखान गर्दा यहाँ स्थित देवीका मुर्ति बनावटी नभई त्यही रहेको शीलामा शिंह र नन्दीको आकृति रहेको छ। मन्दिर भित्र भएको विशाल शीलालेखलाई नै आद्यशक्तिको रुपमा अकलादेवीको नामले पूजा गरिन्छ, जुन मन्दिरको गजुरसम्म पुगेको छ। अकला मन्दिरमा रातिको
महिलालाई घरको लक्ष्मी मानिन्छ । महिला जसको घर जान्छिन् त्यस घरको परिवारको भाग्य र सफलता उनीसँग जोडिएको मानिन्छ तर ज्योतिष शास्त्रका अनुसार केही यस्ता कामहरु हुन्छन् जसलाई महिलाहरुले राति गर्नुहुँदैन । यसका कारण उनीहरुको समेत भाग्य फेरिने गर्छ । महिलाहरुले यस्ता कामहरु राति नगरेकै राम्रो १. सुर्यास्त पछि महिलाहरु कसैको
चीन अहिले कोरोनाभाइरसको महामारीसँग जुधिरहेको छ। हुबेई प्रान्तको राजधानी वुहान सहरबाट सुरू भएको नोवेल कोरोनाभाइरसले चीनको सीमा नाघेर फिलिपिन्समा समेत एक जनाको ज्यान लिइसकेको छ। चीनबाहिर अफ्रिकाबाहेक सबै महादेशमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। आइतबारसम्म चीनमा मात्र ३ सय ४ जनाको मृत्यु भएको छ भने १४ हजार ३ सय ८० जना
इन्डियन आइडल सिजन ११ मा निकै समयदेखि आदित्यनारायण र नेहा कक्कडको जोडीको चर्चा भइरहेको छ। अब यी जोडीले विवाह गर्ने कुरा पक्का भएको छ। सोनीले यी दुई रोमान्स गरिरहेको एक भिडियो सेयर गरेको छ। जारी गरिएको एक भिडियोमा यी दुई ‘काटे नहीं कटते दिन ये रात’ बोलको गीतमा नृत्य गरेका
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)– आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । घरायसी सुखको अनुकूलता हुनेछ । आफन्तजनसँग भेटघाटको योग छ । मानसिकतामा थोरै विचलन
रबि लामिछानेले निर्माण गर्न लागेको अस्पतालको लागि सहयोग आउने क्रम बढ्न थालेको छ।देशबिदेशबाट सहयोग आउने क्रम बढ्दै गर्दा एता केहि नेपालीहरुले पनि रविलाई सहयोग गर्न स्टुडियोमै पुगेका छन।स्टुडियोमा पुगेर इजराइल बस्ने नेपालीहरुले सहयोग गरेका हुन्। रबि भाबुक हुदै आफ्नो योजनामा बन्दै गरेको अस्पतालको लागि आएको सहयोग देखेर मन थाम्न नसकेको
फोटो पत्रकार नभेष चित्रकारले खिचेको हृदयविदारक तस्वीरले फोटो अफ द इयरको उपाधी जितेको छ। आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगितामा चित्रकारको तस्वीर उत्कृष्ट घोषित भएको हो। हाइड्रोसेफालुस रोगका कारण अकालमै मृत्युवरण गरेका बरियारपुर रौतहटका दुई वर्षीय बालक बजरंगी मिश्रले आफ्नो आमालाई मृत्युपहिले हात हल्लाउँदै गरेको तस्वीर उनले खिचेका थिए। सोही
नेपालको अर्थतन्त्र अहिले रेमिटेन्सले धानेको छ । नेपाली युवाहरुले विदेशमा गएर दुख गरेर कमाएको पैसा रेमिटेन्सको रुपमा कतै राम्रो काममा पनि प्रयोग भएका छन् । जसले नेपालीहरुको जिवनस्तर उकासेको छ । तर केही युवाहरुको भने विल्लिबाँठ भएको छ । परिवारका लागि विदेशमा दुख गरेर कमाएको पैसा बोकेर आफ्नै श्रीमती हिनिदिएपछि
कलाकारिताको क्षेत्रमा रिमा विश्वकर्मा स्थापित नाम हो । उनले अहिले पछिल्लो समय कमेडि च्याम्पियन नामको रियालिटि शो को उद्घोषण गरिरहेकी छन् । कमेडि चेम्पियन हाँस्यब्यग्यका रुपमा सुरु गरीएको पहिलो स्टेण्डप कमेडि रियालिटि शो हो । अन्य कुनै कार्यक्रमको फ्रेन्चाइच बिना गरिएको यो कार्यक्रम नेपाली उत्पादकहरुको आफ्नै कार्यक्रम हो । रिमा