काठमान्डौ - उपसभामुख इन्दिरा राना दुई साता लामो अमेरिका भ्रमणमा छिन् । नेपालबाट सभामुख देवराज घिमिरेलाई बाहेक अरु कसैलाई जानकारी नदिई अमेरिका पुगेकी राना आइएनजिओको कार्यक्रममा सहभागी भएकी थिइन् । त्यहीबेला संसदमा उपसभामुखको भ्रमणबारे प्रश्न उठ्यो । त्यसपछि उनले आफ्नो गोप्य भ्रमणलाई राजनीतिक र उच्चस्तरको बनाउने प्रयास गरेकी छन् । उनले त्यहाँबाट पठाएका समाचार र…