काठमाडौं – सर्लाहीको बरहथवा नगरपालिका–३ हजरियास्थित सरस्वती माध्यमिक विद्यालयमा निर्मित सरस्वती मन्दिर भवनको लागतबारे दुईथरी कुरा बाहिर आएको छ । २०६८ सालमा निर्मित सरस्वती मन्दिरको निर्माण व्यवसायी नवराज आचार्यले आफ्नो हजुरबुबा वासुदेव उपाध्याय र हजुरआमा दुर्गादेवीको स्मृतिमा निर्माण गरेका थिए । सानो आकारको मन्दिरको लागतबारे लगानीकर्ता आचार्यले तथ्य बाहिर ल्याएपछि यसबारे फरक फरक धारणा आउन…