भाजपा नेता चौथाइवालेले भेटे देउवा दम्पती, के भयो कुराकानी ?

काठमाडौं - नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाईवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतीलाई भेटेका छन् । बुधबार बिहान नेपाल आइपुगेका चौथाइवालेले बुढानिलकण्ठस्थित निवास पुगेर देउवालाई भेटेका हुन् । भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी थिइन् । मन्त्री राणाले चौथाइवालेसँगको भेटघाट फलदायी भएको बताएकी छन् । ‘हामीले नेपाल–भारत सम्बन्धको विस्तृत…