रुकुम पश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–१० पेउघाका ४६ वर्षीय शिक्षक भद्रबहादुर खड्काको मृत्यु भएको छ । बुधबार विद्यालयबाट घर फर्किएपछि उनी खेतमा कुलोबाट पानी सिँचाइका लागि गएका हुन् । रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नवराज पोख्रेलका अनुसार कुलोबाट खेतमा पानी लगाई फर्किने क्रममा बेलुकी करिब पाँच बजेतिर उनी…