सासु ससुराको राम्रो सेवा गर्ने बुहारी सम्मानित

गुल्मी – पछिल्लो समय युवाहरु रहर र बाध्यताले विदेशिएका छन् । युवाहरुमा पनि विदेशिनेको लहरमा पुरुषको सङ्ख्या धेरै छ । त्यसैले गाउँ महिला, बालबालिका र वृद्धहरुले भरिएका छन् । गाउँका अधिकांश छोराहरु विदेशिएको र घरमा बुहारीमात्र रहँदा अधकांश ज्येष्ठ नागरिक हेलामा परेपछि मदाने गाउँपालिका वडा नं १ अग्लुङले असल बुहारीलाई सम्मान गर्न थालेको छ ।…