विद्यार्थी भिसामा अस्ट्रेलियाको नयाँ व्यवस्था लागू, आजदेखि कडाइ

मेलबर्न । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियममा थप कडाइ गरेको छ। नयाँ व्यवस्था अक्टोबर २ अर्थात् आजदेखि लागू भएको हो। यसले अस्ट्रेलियामा अध्ययनरत तथा त्यहाँ अध्ययनका लागि जाने तयारीमा रहेका विदेशी विद्यार्थीको भिसा प्रक्रियामा प्रभाव पार्नेछ। अस्ट्रेलियाको गृह मामिला विभागका अनुसार नयाँ व्यवस्थाले विशेषगरी अस्ट्रेलियाभित्रै बसेर अर्को विद्यार्थी भिसा आवेदन गर्न खोज्नेहरूलाई प्रभावित…