काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले दशैँका नाममा हुने पशुबलिप्रति आपत्ति जनाउँदै पशु कल्याणसम्बन्धी कानुनी व्यवस्था प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मानिसका लागि दशैँ उत्सव भए पनि निर्दोष पशुका लागि भने दशैँ ‘दशा’ बन्ने गरेको बताइन्। दशैँमा खसी, बोका र राँगाको बलि दिने क्रममा हुने क्रूरताप्रति…