एमाले सांसद पोखरेललाई रास्वपा सांसदको जवाफ– ‘सुन्ने र थुन्ने सरकार हो’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष राजवंशीले एमाले सांसद लक्ष्मीप्रसाद पोखरेलले सरकारको कार्यशैलीमाथि उठाएको प्रश्नको जवाफ दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई विभिन्न शैलीसँग तुलना गर्दै ‘यो कस्तो सरकार हो ?’ भन्दै प्रश्न गरेका थिए । पोखरेलले संसद्मा बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री भएकाले संवैधानिक सरकारजस्तो…