रौतहट । रौतहटको बौधिमाई नगरपालिका–८ बंकुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । गएराति मौलापुरबाट बंकुलतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०५ एयू ०९०५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा परोहा नगरपालिका–९ का २८ वर्षीय जितेन्द्र दासको मृत्यु भएको हो । दुर्घटनाको खबर पाएपछि बिहान करिब ५ः३० बजे प्रहरी चौकी बंकुलबाट…