काठमाडौँ। मधेसी मूलका विद्यार्थीमाथि विभिन्न बहानामा कुटपिट र दुर्व्यवहार हुने गरेको साहले बताएका छन्। भारत–पाकिस्तानबीचको खेलमा भारतको पक्ष लिँदा समेत मधेसी विद्यार्थीलाई कुटपिट गरिने गरेको उनको भनाइ छ। ।मधेसी मूलका विद्यार्थीमाथि विभिन्न बहानामा कुटपिट र दुर्व्यवहार हुने गरेको साहले बताएका छन्। भारत–पाकिस्तानबीचको खेलमा भारतको पक्ष लिँदा समेत मधेसी विद्यार्थीलाई कुटपिट गरिने गरेको उनको भनाइ छ।…