काठमाडौं । रास्वपा सांसद बोध नारायण श्रेष्ठले भारतबाट ग्यास नियमित आए पनि वितरण प्रणालीमा गडबडी हुँदा अभाव देखिएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले समस्या कहाँ र कसका कारण भएको हो भन्ने जनताले स्पष्ट थाहा पाउनुपर्ने भन्दै सम्बन्धित मन्त्रालय, नेपाल आयल निगम, ग्यास उद्योगी र व्यापारीलाई एउटै ठाउँमा राखेर सार्वजनिक बैठक गर्न माग गरे। ग्यास…