भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई पनि देखियो कोरोना सङ्क्रमण

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको सोमबार पुष्टि गरिएको छ । उहाँ हालै कोरोनाभाइरसबाट सङ्क्रमितको सम्पर्कमा रहेको पत्ता लागेपछि परीक्षण गर्दा उहाँलाई पनि सङ्क्रमण पुष्टि भएको हो ।आफूलाई सङ्क्रमण पुष्टि भएपछि उहाँले पछिल्लो हप्ता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन र कोरोनाभाइरसको परीक्षण गर्न आग्रह गर्नुभएको छ । https://www.youtube.com/watch?v=TzLR87-OmGw उहाँले सामाजिक सञ्जाल ट्वीटरमा सोमबार…