बंगलादेशमा चिनियाँ खोपलाई तेस्रो चरणको परीक्षण अनुमति

बंगलादेशले चिनियाँ कम्पनी सिनोभेकले निर्माण गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल परीक्षणको लागि अनुमति दिएको छ । बंगलादेश दक्षिण एसियाको सबैभन्दा धेरै जनघनत्व भएको मुलुक हो । साथै यो मुलुकमा कोरोना भाइरसका संक्रमित पनि तीव्र गतिमा बढिरहेका छन् ।चिनियाँ कम्पनी सिनोभेक अहिले चीनभन्दा बाहिरका मानिसमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण गराउने योजनामा छ…