एक नयाँ अध्ययनले अमेरिकाको न्यूयोर्क सहरमा पहिलो संक्रमित फेला पर्नुभन्दा पहिले मध्य फेब्रुअरीबाट नै कोरोनाभाइरसको संक्रमण फैलिसकेको देखाएको छ । सो क्षेत्रमा एसियाभन्दा युरोपबाट आएका यात्रुहरुले भाइरसको संक्रमण फैलाएको उक्त अध्ययनमा उल्लेख गरिएको छ ।‘अधिकांश युरोपियन थिए,’ यसबारे अध्ययन गरेका माउन्थ सिनाईस्थित इकान स्कूल अफ मेडिसिन जेनेटिक विज्ञ हार्म भान बाकेल भन्छन् । https://www.youtube.com/watch?v=md6IAGTVG6E&t=1283s न्यूयोर्क…