बेलायतको हिथ्रो विमानस्थलमा कार्यरत बुबा र एक अस्पतालमा फार्मसिस्टका कार्यरत छोरीको कोरोना भाइरसबाट २४ घण्टाभित्रै मृ’त्यु भएको छ। हिथ्रो विमानस्थलमा कार्यरत एक ६१ वर्षीय अध्यागमन अधिकारी सुधीर शर्मा र उनकी छोरी ३३ वर्षीया पूजा शर्माको कोरोना भाइरसबाट एक दिनको फरकमा ज्यान गएको हो। https://www.youtube.com/watch?v=cqOgGDzgx30&t=64s हिथ्रोको टर्मिनल तीनमा कार्यरत शर्माको बुधवार र फार्मसिस्ट छोरी पूजाको बिहिबार…