काठमाडौं– चिनमा एक वृद्ध व्यक्तिको दाँत प्रत्यारोपण गरेको केहि दिनमा नै मृत्यु भएपछि चिनियाँ अधिकारीहरुले मृत्युको घटनाबारे अनुसन्धान गरिरहेका छन् । ती व्यक्तिले केही दिनअघि आफ्ना २३ वटा दाँत निकालेका थिए । उनले एकै दिनमा १२ वटा दाँत प्रत्यारोपण गरेका थिए । दाँत प्रत्यारोपण गरेको केहि दिनमा नै उनको मृत्यु भएको हो । चिनको झेजियाङ…