काठमाडौं– काभा वुमन्स नेसन्स लिग फाइनलमा नेपाल र भारतबीचको दोस्रो सेटमा भारतले जीतेको छ । लगातार नेपालको खराब प्रदर्शनसँगै भारतले सेट आफ्नो पक्षमा पारेको हो । सेटको सुरुवातदेखि नै फराकिलो अंक बनाउँदै भारतले (२५–१४) को अंकमा सेट आफ्नो हातमा पारेको थियो रोचक भीडन्त भइरहेको छ । पहिलो सेटमा नेपालले कम्ब्याक गर्दै आफ्नो पक्षमा पारेको छ…