नेपाल र अमेरीकाकाे खेलमा दर्शकले देखाएकाे त्याे ब्यवहार…, मैदानमा पानीको बोतल, ढुंगा प्रहार

सन् २०१०, फेब्रेवरी २६ तारिख, स्थान थियो कीर्तिपुर क्रिकेट मैदान, प्रतियोगिता थियो, आइसीसी विश्व क्रिकेट लिग डिभिजन पाँच । जहाँ लिग चरणमा नेपालले पाँचौ खेल अमेरीका विरुद्ध खेल्दै थियो । दर्शकले कीर्तिपुर मैदान भरिभराउ थियो । यसअघिका चार खेलमा नेपालले चारै खेल जितेको थियो । सो खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा नौ विकेट…