स्पेन र स्वीट्जरल्याण्ड एक एक गोलको बराबरीमा रोकीएका छन् । विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले स्वीट्जरल्याण्डसँग एक एक गोलको बराबरी खेलेको खेल निकै रोचक भएपनि जित कसैको पक्षमा परेन । घरेलु मैदानमा भएको खेलमा स्पेनले ६२ मिनेटसम्म लिएको अग्रता जोगाउन सकेन । स्पेनका अल्भारो अद्रियोसोलाले २९ औं मिनेटमा गोल गरेका थिए । तर, ६२औं मिनेटमा…