अहिले सामाजिक संजालको ट्रेण्डिङमा छिन्, नायिका वर्षा राउत । सिमा विवादको विषयमा दिएको एक अभिव्यक्तिले वर्षालाई विवादित बनाएको हो । धेरैले उनलाई गाली गरिरहेका छन् । वर्षा राउतको गल्तीका कारण अर्की नायिका वर्षा सिवाकोटीले पनि गाली खाइरहेकी छिन् । नाम मिल्न जादाँ सिवाकोटीले पनि गाली खान परेको छ । आफूलाई धेरैले गाली गर्दै प्रतिकृया दिएको…