सौगातको ‘कल्ली’ नेपाल, भारत र पाकिस्तानमा रिलिज हुने

निर्माता किरण नेपालीले आफ्नो नयाँ फिल्म ‘कल्ली’को रिलिजलाई दुई भाषामा गर्ने भएका छन् । यो फिल्म नेपाली र हिन्दी भाषामा रिलिज हुने पक्का भएको निर्माणपक्षले बताएको छ । फागुनको १ गतेबाट रिलिजमा आउने यो फिल्मलाई नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज गरिनेछ । नेपालमा नेपाली भाषामा रिलिज हुने फिल्म भारत र पाकिस्तानमा भने हिन्दी भाषामा…