सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ‘पूर्णबहादुरको सारङ्गी’, एकपछि अर्को चोरीको आरोप

काठमाडौं– सिनेमा हलहरुमा तहल्का पिटिरहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ माथी फेरि चोरीको आरोप लागेको छ । निर्देशक तथा कलाकार अजित लामिछानेले आफ्नो फिल्म ‘लाज’को थिम र केही प्लट फिल्ममा चोरिएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमार्फत दुई वर्षअघि ‘पूर्णबहादुरको सारङ्गी’ फिल्मका निर्देशक सरोज पौडेललाई आफूले ‘लाज’ को स्क्रिप्ट सुनाएको उनले बताएका छन् । फिल्म हेरेपछि…