राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गर्‍यो जेनजी आन्दोलनबारे प्रतिवेदन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका सन्दर्भमा तयार गरिएको प्रतिवेदन सार्वजनिक गरेको छ।गत भदौ २३ र २४ गते भएको आन्दोलनबारे आयोगले छुट्टै अध्ययन गरिरहेको थियो। उक्त अध्ययन प्रतिवेदनका निर्णय तथा सरकारलाई गरिएको सिफारिसका केही बुँदा सार्वजनिक गरिएको हो। ‘गत २०८२ भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनाबारे…