जानी राख्नुहोस : दिनको चार कप कफीले घटाउँछ रोग ! यस्ता छन् अन्य फाइदा (पढेर शेयर गर्नुहोला)

तपाईं कफी पिउनु हुन्छ भने यसले तलतल मेट्ने मात्र होइन, तपाईंको स्वास्थ्य सुधार्ने छ, आयु पनि बढाउनेछ। हालै अमेरिकामा भएको अध्ययनले कफी नखानेहरूको तुलनामा खानेहरूको आयु लामो हुने देखाएको हो। यो अध्ययनमा दैनिक कम्तिमा चार कप कफी पिउने २० हजार जना सहभागी थिए। कहिल्यै कफी नपिउने वा कहिलेकाहीँ पिउनेका तुलनामा नियमित पिउनेहरूको अल्पायुमै निधन हुने…