ग्यास्ट्रिकदेखि कोलेस्ट्रोल सम्मको औषधि बिरे नुन ! जानी राखौ

ग्यास्ट्रिक पीडित नेपालीको संख्या धेरै छ । ग्यास्ट्रिकले तपाईं पनि हैरान हुनुहुन्छ भने यसको समाधानका लागि विभिन्न उपाय अपनाउनु भएको होला । ग्यास्ट्रिकका लागि बिरेनुनले फाइदा पुग्छ । ग्यास्ट्रिकलाई मात्र होयन बिरे नुनले धेरै खालका समस्या समाधान हुन्छ । बिरेनुनको प्रयोगले ग्यास्ट्रिक, कब्जियत, अम्लीयलगायतका समस्याबाट बच्न सकिन्छ । बिरे नुन धेरै खालको रोगमा घरेलु उपचारको…