मानिसको सम्पत्ति जति छ, त्यति नै उनीहरुको शोख पनि बढ्दै जान्छ । त्यसो त विश्वका धेरै खेलाडीहरुसँग महँगा कार छन् । तर, धेरैको मनमा उठ्ने गरेको प्रश्न संसारको सबैभन्दा महँगो कार कोसँग होला ?सञ्चारमाध्यममा बताइएअनुसार पोर्चुगलका फुटबर स्टार क्रिस्टियानो रोनाल्डोले विश्वको सबैभन्दा महँगो कार बोइटुर नोइरे किने। https://www.youtube.com/watch?v=oGy4OkaCWDg बुगाटी कम्पनीले यो उत्पादन खरीद गर्ने मानिसको…