रेशम छोड्न कारागारलाई सर्वोच्च अदालतले पठायो पत्र

काठमाडौं - सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गरिदिन पत्र लेखेको छ । सर्वोच्चले यसअघि रेशमलाई थुनामा पठाउने पत्र आधिकारिक पत्र नरहेको स्पष्ट पारेको छ । रेशमलाई सर्वोच्चको पत्रका आधारमा सादा पोसाकका प्रहरीले बुधबार पक्राउ गरेका थिए । पक्राउ गरी थुनामा पठाउन भनी सर्वोच्च प्रशासनका शाखा अधिकृत महिमानसिंह विष्टको हस्ताक्षरबाट पत्र…