न्यायाधीश सुवेदी संवैधानिक इजलासमा परेपछि रविको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको सहकारी ठगीसम्बन्धी मुद्दामा बुधबार सुनुवाइ स्थगित भएको छ । रवि र छविको मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीश डा.नहकुल सुवेदी संवैधानिक इजलासमा परेपछि आजको सुनुवाइ स्थगित भएको रास्वपा नेता प्रमोद न्यौपानेले अनलाइन टिभी नेपाललाई जानकारी दिएका छन् । मंगलबारबाट सुरु भएको सुनुवाइमा बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा…