आज बाट सुनको मूल्यमा कीर्तिमान,अहिले सम्म कै महगो, तोलाको साढे ७५ हजार रुपैयाँ

आइतबार प्रतितोला सुनको मूल्य ७५ हजार ५ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। पछिल्लो केही दिनदेखि सुनको मूल्य बढिरहेको थियो। गत बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय थियो। शुक्रबार १ हजार रुपैयाँ बढेर ७४ हजार ५ सय पुगेको सुनको मूल्य आइतबार पुन हजार रुपैयाँ…