धार्मिक अभियन्ता पुष्कर खतिवडा पक्राउ परेका छन् । सामाजिक सञ्जालमा चर्चित ज्योतिषीसमेत रहेका उनी आफ्नो निवासबाटै पक्राउ परेका हुन् । काठमाडौँ प्रहरी परिसरबाट आएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनले बिहान आफूलाई प्रहरीले पक्राउ गरेको सामाजिक सञ्जालबाटै जानकारी दिएका थिए । उनले लेखेका थिए, ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौँ…