जेनजी विध्वंशपछि तीन दिनसम्म के के भयो ? अभियन्ता ईःले खुलाए रहस्य

काठमाडौं । भदौ २३ र २४ को जेनजी प्रदर्शनपछिका नयाँ सरकार गठन हुनुअघिसम्म के के राजनीतिक चलखेल भए भन्ने विषयमा अभियन्ता इन्जिनियर ईःई ले धेरै रहस्य खोलेका छन् । जेन–जी आन्दोलनपछि सुरुमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन प्रधानमन्त्री बन्न तम्सिएको तर पछि परिस्थिति काबु बाहिर पुगेपछि पछि हटेको दाबी गरेका छन्। ‘भदौ २४ गते…