काठमाडौं– आफूलाई अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट बताएर रकम असुली गरेको आरोपमा एक जना पक्राउ गरेका छन् । भोजपुरको भोजपुर नगरपालिका–११ का ३२ वर्षीय डा. आशिष दाहाललाई प्रहरीले पक्राउ गरेको हो । ललितपुरको ग्वार्कोमा बस्दै आएका उनलाई प्रहरीले काठमाडौंको शंखमूलबाट पक्राउ गरेको हो । उनी एमबीबीएस डाक्टरसमेत रहेको प्रहरीले जनाएको छ । दाहालले अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर…