ट्रकले स्कुटरलाई ठक्कर दिँदा गठ्ठाघरको अवस्था तनावग्रस्त

काठमाडौं– भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि तनावग्रस्थ अवस्था सिर्जना भएको छ । बिहिबार दिउँसो कौशलटारबाट गठ्ठाघरतर्फ गएको ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले स्कुटरलाई लछारेको हो । ट्रकले स्कुटर नम्बर ८९४४ को चालकलाई करिब सयमिटर परसम्म लछारेको थियो । स्कुटर चालक महिला र विद्यार्थी रहेको बताइएको छ । तर उनको…