टोखामा ६ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल चोरी

    काठमाडौँ - काठमाडौँको टोखा नगरपालिकामा गत राति चोरी भएको हो । टोखा नगरपालिका-९ गोङ्गबु म्याग्दी चोक डेरा बस्ने तनहुँ ब्यास नगरपालिका-१४ घर भएका २७ वर्षीय सुजल विकको कोठामा चोरी भएको छ । सुन र चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ६ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल गए राति चोरी भएको…